२०८३ बैशाख ६ गते , आईतबार

कक्षा १२ को परीक्षा बैशाख १४ देखि हुने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
कक्षा १२ को परीक्षा बैशाख १४ देखि हुने

काठमाण्डौ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार