२०८३ बैशाख ५ गते , शनिबार

उवा संघ मत सर्वेक्षण : मैनालीको पक्षमा बहुमत

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
उवा संघ मत सर्वेक्षण : मैनालीको पक्षमा बहुमत

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् स्वतन्त्र व्यावसायिक प्यानल लोकतान्त्रिक व्यावसायिक प्यानलबीच नेतृत्व चयनका लागि फागुन १४ गते प्रतिस्पर्धा हुँदैछ

स्वतन्त्र प्यानलको तर्फबाट हालका महासचिव अर्जुन कुमार मैनाली लोकतान्त्रिक प्यानलबाट संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेतृत्व गरिरहेका छन् दुवै जना बिर्तामोडका लागि परिचित अनुहार हुन् फागुन गते लोकतान्त्रिक प्यानलले उम्मेदवारहरु घोषणा गरेको थियो यस्तै, स्वतन्त्र व्यावसायिक प्यानलले पनि फागुन गते अर्जुन कुमार मैनालीको नेतृत्वमा उम्मेदवारहरु घोषणा गरिसकेको

दुवै प्यानलले मतदाताहरुलाई आफ्नो पक्षमा मत माग्नका लागि भेटघाटलाई तीब्रता दिएका छन् बिर्तामोड वाणिज्य संघको निर्वाचनका लागि मिति तोकिए लगत्तै आकांक्षीहरु चुनावी वातावरण निर्माण गर्न सक्रिय भएका थिए दुई वटा प्यानल नै खुलेर चुनावी मैदानमा होमिए पछि बजारमा उम्मेदवारहरुको चर्चा चुलिएको दुई प्यानलले सार्वजनिक गरेका उम्मेदवारहरुको पक्ष विपक्षमा बजारमा चर्चा सुरु हुन थालेको

बिर्तामोड वाणिज्य संघको आसन्न निर्वाचनका लागि बजारमा भइरहेको चर्चा चुनावी सरगर्मीसँगै अध्यक्षका उम्मेदवारहरुको मत सर्वेक्षण गरिएको

बिर्तामोड बजार क्षेत्रसहित गरामनी, चारपाने बिर्ताबजारमा मत सर्वेक्षण गरिएको हो फागुन गतेदेखि गतेसम्म गरिएको सर्वेक्षणमा चार जना पत्रकार सहभागी थिए अध्यक्षको उम्मेद्वारमध्ये कसलाई मत दिनुहुन्छ भनेर प्रतिनिधि मुलक ढंगले २५० जनालाई सोधिएको थियो

मत सर्वेक्षणमा दुई अध्यक्षका उम्मेदवारमध्ये अर्जुन कुमार मैनालीको पक्षमा ४५. प्रतिशत मत प्राप्त भएको २५० जनामा गरिएको सर्वेक्षणमा ११३ जनाले मैनालीलाई अध्यक्षमा मत दिने बताए अर्का अध्यक्षका उम्मेदवार न्यौपानेलाई ३८. प्रतिशत मत प्राप्त भयो उनको पक्षमा ९७ जनाले मत दिने बताएका थिए

यस्तै, १३. प्रतिशतले दुवैको पक्षमा खुलेर बोल्न चाहेनन् उनीहरुले कुन अध्यक्षलाई मत दिने भन्ने बारे बताएनन् बताउन नचाहनेको संख्या ३३ जना थियो सर्वेक्षणका क्रममा कसैलाई पनि मत दिन्न भन्ने व्यवसायी पनि भेटिए तर, मत दिन्न भन्नेहरुको संख्या अत्यन्तै न्यून पाइएको . प्रतिशतले वाणिज्य संघमा खुलेरैनो भोट भनेका छन् वाणिज्य संघ हुनुले केहि अर्थ नभएको भन्दै उनीहरु मतदानमा सहभागी नहुने प्रतिक्रिया दिए

यो सर्वेक्षणको नतिजा अनुसार अध्यक्ष पदमा अर्जुन कुमार मैनाली निर्वाचित हुने निश्चित भएको

सम्बन्धित समाचार