२०८३ बैशाख ६ गते , आईतबार

श्रीमानको गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ४ गते , शुक्रबार
श्रीमानको गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

दाङ घोराहीमा श्रीमानको गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको

थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको आशंका गरिएको तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका श्रीमान श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको

गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको

सम्बन्धित समाचार