२०८३ बैशाख ६ गते , आईतबार

शारीरिक सम्पर्क अस्वीकार गर्दा मारिइन् माया

sajilo news
परिवेश मिडिया
२०८० माघ १४ गते , आईतबार
शारीरिक सम्पर्क अस्वीकार गर्दा मारिइन् माया

बिर्तामोड इलामको माई नगरपालिका माइती घर भई बिर्तामोड नगरपालिका वडा नम्बर मा डेरा गरि बस्ने माया पुलामी मगर शारीरिक सम्पर्क अस्वीकार गर्दा मारिएकी छन् मगर माघ गते बिहान करिब बजे अर्जुनधारा नगरपालिका वडा नम्बर , बिहानी टोलस्थित बिग ब्रदर व्याडमिण्टन हलको ढोका छेउमा मृत फेला परेकी थिइन् हत्यामा संलग्न एक जनालाई पक्राउ गरी आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरीले सार्वजनिक गरेको

प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर का ४६ बर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो शनिबार बिर्तामोड, हर्कलाल मार्गस्थित एक निर्माणाधिन घरमा रहेको डेराबाट प्रसाईलाई प्रहरीले पक्राउ गरेको थियो पक्राउ परेका प्रसाईले आफुले हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए

यस्तो घटनाको नालीबेली

तीन जनासँग विवाह गरेकी ५० बर्षीया मृतक मगर पछिल्लो समय जेठा श्रीमानको तर्फका छोराबुहारीसँग बिर्तामोड, सगरमाथा टोलमा बस्दै आएकी थिइन् घरेलु काम गर्दै हिड्ने उनले दिनहुँ जसो मादक पदार्थ सेवन गर्ने गरेकी थिइन् केहि दिनदेखि मगर छोराबुहारीको डेरा छाडेर हिँडेकी थिइन्

मृतक मगर प्रसाई बिच माघ गते मृतककी साथी ऐनु राईको माध्यमबाट बिर्तामोडको पश्चिम बस स्टेण्डमा चिनजान हुन्छ चिनजान पश्चात उनीहरुबिच राईले शारीरिक सम्पर्कका लागि सहमतिसमेत गराइदिन्छिन सोहि साँझ प्रसाईको डेरामा मृतक अभियुक्त प्रसाईबिच एकपटक शारीरिक सम्पर्कसमेत भएको अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक कार्की बताउँछन् शारीरिक सम्पर्कपश्चात प्रसाईले मगरलाई केहि पैसा दिएर पुन भोलिपल्ट सोहि समयमा भेट्ने सहमति गर्छन् उनीहरु छुट्न्

भोलिपल्ट माघ गते साँझ पौने बजे मगरको खोजीमा निस्किएका प्रसाई मृतक मगरबिच अर्जुनधारा नगरपालिका , पुलचोकमा भेट हुन्छ उनीहरु घटनास्थलतर्फ जान्छन् घटना भएको स्थानमा उनीहरुबिच केहि कुराकानी हुन्छ, प्रसाईले डेरामा जाउँ भन्दै बलपूर्वक प्रस्ताव गर्छन् यत्तिकैमा मृतक मगरले प्रसाईलाई थप्पड हान्दा प्रसाईको आँखामा लाग्छ रीसले चुर्ण भएका प्रसाईले भुइँको ढुंगा उठाएर मगरको टाउकोमा पटक पटक प्रहार गरेर त्यहाँबाट भाग्छन्

घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले प्रहरी निरीक्षक नरेश लिम्बूको संयोजकत्वमा अनुसन्धान टोली बनाई काम शुरु गरेको थियो घटना स्वभाविक नदेखिएपछि प्रदेश प्रहरी कार्यालयबाट एउटा कुकुरसहितको अनुसन्धान टोली आएर घटनाको अनुसन्धान गरेपनि तत्काल कुकुरले कुनैक्लुफेला पार्न सकेको थिएन  

मृतकका आफन्त, साथीभाईसँगको कुराकानी, सीसीटीभी फुटेज प्राविधिक विश्लेषणका आधारमा प्रहरीले शनिबार प्रसाईलाई पक्राउ गरी आइतबार अदालतबाट म्याद थप गरेको जिल्ला अदालत भद्रपुरबाट एक हप्ताको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले घटनास्थल छेउबाट रगतजस्तो रातो पदार्थ लतपतिएको ढुंगा अभियुक्तको कोठाबाट रगतजस्तो रातो पदार्थ लागेको जम्पर कटन पेण्ट एकएक थान बरामद गरेको डीएसपी कार्कीले जानकारी दिए विवाह प्रस्ताव अवैध सम्बन्धका कारण घटना भएको उनले बताए प्रसाई अविवाहित रहेको १७ बर्ष भारतको आसाममा काम गरेर २०७२ सालमा झापा फर्किएर ज्यालामजदुरीको काम गर्ने गरेको प्रहरीको भनाइ

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भएको सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रमुख डीएसपी दिपक भारती, जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ढुण्डीराज गिरीलगायतको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार