२०८३ बैशाख ५ गते , शनिबार

इटहरीमा बर्न हस्पिटल निर्माण हुने, कोशी सरकारले डेढ करोड दिने

sajilo news
परिवेश मिडिया
२०८० पौष २५ गते , बुधबार
इटहरीमा बर्न हस्पिटल निर्माण हुने, कोशी सरकारले डेढ करोड दिने

बिर्तामोड कोशी प्रदेशमा जलन (बर्न) अस्पताल निर्माण हुने भएको जनस्वास्थ्य सरोकार ट्रष्टले उक्त अस्पताल निर्माण गर्न लागेको हो

जलन अस्पताल निर्माणकालागि प्रदेश सरकारले जनस्वास्थ्य सरोकार ट्रष्टलाई करोड ५० लाख रुपैयाँ दिने भएको

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा बुधबार स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको

ट्रष्टले इटहरी ११ पकलीस्थित भवानीपुरमा वर्ष अगाडि खरिद गरेको विघा १० कठ्ठा जग्गामा ५० शय्याको जलन ५० शय्याको सामान्य गरी १०० शय्याको अस्पताल निर्माण गर्न लागेको जनाएको बजेटमार्फत प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा जलन अस्पताल बनाउने घोषणा गरेको थियो त्यसअनुसार ट्रष्टलाई रकम दिने सम्झौता भएको हो

प्रदेश सरकारसँग भएको सम्झौता अनुसार तीन महिनाभित्र अस्पताल निर्माण सुरू गर्न करोड ५० लाख रुपैयाँ प्रदान गरिनेछ ४० करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आवश्यक थप बजेट पनि उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन्

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख अस्पतालले जलनसम्बन्धी विशेषज्ञ विशिष्टिकृत सेवा प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख

ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल काठमाण्डौ मोडेल अस्पताल सञ्चालन गरेको जनाएको काठमाण्डौ बाहिर जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको पनि जनाएको

मुख्यमन्त्री कार्कीले कोशी मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताएका छन् प्रदेशमा जलन अस्पताल नहुँदा आगलागीका घाइतेले समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेकोले अस्पताल निर्माण सुरु गर्न लागेको उनको भनाइँ कार्की मुख्यमन्त्री भएपछि नै मोरङको उर्लाबारीका विराटनगरका जनाले आगलागीमा ज्यान गुमाएका थिए

मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नरोकिने बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने जनाएका छन् नाफारहित जनस्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको उनको भनाइ

सम्बन्धित समाचार