२०८३ बैशाख ६ गते , आईतबार

भृकुटी माविका विद्यार्थीलाई लागू औषधसम्बन्धि सचेतना

sajilo news
परिवेश मिडिया
२०८० पौष २३ गते , सोमबार
भृकुटी माविका विद्यार्थीलाई लागू औषधसम्बन्धि सचेतना

सुरुङ्गा झापाको कनकाई नगरपालिका वडा नम्बर स्थित भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीलाई लागू औषधसम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुका लागि सचेतना कक्षा सञ्चालन गरिएको हो

लायन्स क्लब अफ सुरुङ्गासँगको सहकार्यमा इलाका प्रहरी कार्यालय सुरुङ्गाले आइतबार भृकुटी माविका विद्यार्थीहरुलाई सचेतनासम्बन्धि कक्षा सञ्चालन गरेको हो कार्यक्रममा कक्षा , १० मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरु सहभागि थिए प्रहरी बरिष्ठ नायव निरीक्षक प्रविनकुमार भट्टराईले सचेतनासम्बन्धि कार्यक्रमको सहजीकरण गरेका थिए

सम्बन्धित समाचार