२०८३ बैशाख ५ गते , शनिबार

सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा फारम भर्न समय थप

sajilo news
परिवेश मिडिया
२०८० पौष १७ गते , मंगलबार
सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा फारम भर्न समय थप

काठमाण्डौ सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्न तोकिएको समय थप भएको

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति दिन थप भएको जनाएको

यसअघि १३ पुसको निर्णय अनुसार १६१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो यसलाई अब दिन थप गरी २० पुससम्म र्पुयाइएको ईपीएस कोरिया शाखाले जनाएको

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको

अर्कोतर्फ फारम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय सम्वेदनालाई मध्यनजरी गरी दुई दिन म्याद थप्ने निर्णय भएको शाखाको भनाइ

सम्बन्धित समाचार