२०८३ बैशाख ६ गते , आईतबार

कर्णाली साकोसको शेयर पूँजी ४९ करोड नजिक

sajilo news
परिवेश मिडिया
२०८० पौष ५ गते , विहीबार
कर्णाली साकोसको शेयर पूँजी ४९ करोड नजिक

बिर्तामोड झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ४८ करोड ८० लाख २१ हजार सात सय रुपैँया पुगेको २०५७ सालमा ५३ हजार सात सय रुपैँया शेयर पूँजीबाट सहकारीले कारोबार शुरु गरेको थियो

कर्णाली साकोसले बुधबार बिर्तामोडको आदर्श व्याङ्क्वेटमा २४औँ स्थापना दिवस तथा २३औँ बार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाले सार्वजनिक गरेको बार्षिक प्रगती प्रतिवेदनमा २६ जना शेयर सदस्यबाट कारोबार शुरु भएको संस्थामा हाल ५०७१६ जना शेयर सदस्य रहेको उल्लेख

कर्णालीले इलामको , झापाको १५  मोरङको गरी २६ पालिकामा ४१ वटा सेवाकेन्द्रमार्फत कारोबार गरिरहेको साकोसले जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने, लाख सदस्य पुर्याउने, सेवा केन्द्र विस्तार गरेर ६० वटा पुर्याउने, शेयर पूँजी अर्ब पुर्याउने भिजन २०९० प्रक्षेपण गरेको कर्णालीले गत आवमा अर्ब ३६ करोड २१ लाख हजार २०४ रुपैँयाको वासलात तयार पार्दा करोड ११ लाख ५० हजार ६०९ रुपैँया खुद नाफा आर्जन गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए

कर्णालीले १० वटा शिर्षकमा बचत कारोबार सञ्चालन गरेको भने वटा फरक क्षेत्रमा ऋण लगानी गरिरहेको

कार्यक्रममा कर्मचारीहरु पुष्पलता ढुंगाना, ताराबहादुर राई, मञ्जु खत्री, इन्दिरा ढुंगाना, उमेश गणेश, गीता निरौला, उद्धव कार्की, चैतन्य अधिकारी एकराज कार्कीलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको थियो

स्थापनाकालका सदस्यहरु जयप्रसाद गौतम भुपेन्द्र भट्टराईलाई समेत मायाको चिनो खदाले सम्मान गरिएको थियो

कार्यक्रमका अतिथी जिल्ला सहकारी संघका सदस्य केशव बस्नेतले सहकारीहरुले अब उत्पादन, प्रशोधन वितरणको क्षेत्रमा जान जरुरी रहेको बताए बचत तथा ऋणको कारोबारमात्रले सहकारी अभियान अगाडी बढ्न नसक्ने बस्नेतले बताए उनले तीन तहका सरकारको सहकारीप्रतिको धारणा बाझिदाँ सहकारीको विकास हुन नसकेको धारणा व्यक्त गरे

आगामी कार्यकालका लागि कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिमा मंसिर १९ गते नै मनोनयन दर्ता गरेर निर्वाचन कार्यक्रम अगाडी बढाएपनि सर्वसम्मत नेतृत्व चयन गर्न सकेको छैन एउटै पदमा आवश्यक भन्दा बढी मनोनयन दर्ता भएपछि सर्वसम्मत गर्ने भन्दै सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएको स्रोतले बताएको सर्वसम्मत गर्न नसकेपछि चुनावी प्रक्रियामा जाने अध्यक्ष प्रधानले बताए 

सम्बन्धित समाचार