२०८३ बैशाख ५ गते , शनिबार

कोभिडपछि नेवानिको आम्दानीमा ह्वात्तै वृद्धि

sajilo news
परिवेश मिडिया
२०८० पौष ४ गते , बुधबार
कोभिडपछि नेवानिको आम्दानीमा ह्वात्तै वृद्धि

झापा नेपाल वायुसेवा निगम (नेवानि)ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको

मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९८/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो

कोभिड१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ

कोभिड१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् आन्तरिकमा वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन्

यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो

सम्बन्धित समाचार