२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोड नगर अस्पतालको सेवा प्रवाह प्रभावकारी बन्दै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १९ गते , मंगलबार
बिर्तामोड नगर अस्पतालको सेवा प्रवाह प्रभावकारी बन्दै

बिर्तामोड बिर्तामोड नगरअस्पतालको सेवा प्रवाह प्रभावकारी बन्दै गएको अस्पतालमा विशेषज्ञ सेवासमेत दिन थालिएपछि सेवाग्राही लाभान्वित बनेका हुन्

गत असार गतेदेखि शुरु भएको निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको   अस्पतालले २४सै घण्टा नर्मल डेलिभरी सेवा दिइरहेको

नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको झोेलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई हजार सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि सय रुपैयाँ थप गरि हजार सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए

अस्पतालले स्त्री तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको अस्पतालमा हाल दैनिक २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासंगै सहुलियत दरमा एक्सरे, भिडियो एक्सरे इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला, वच्चाहरुको नियमित खोप, रेबिज विरुद्वको खोप लगायतका सेवा उपलव्धे

हाल दैनिक सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएको अस्पतालले जनाएको

सम्बन्धित समाचार