२०८३ बैशाख ६ गते , आईतबार

‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ३० गते , विहीबार
‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने

बिर्तामोड फिल्मदिमाग खराबको प्रदर्शन स्थगित नहुने भएको बिहीवार फिल्म निर्माता प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो

संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए

तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको

चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसारदिमाग खराबको प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक वितरक सहभागि थिए

सम्बन्धित समाचार