२०८३ बैशाख ६ गते , आईतबार

हलले गरे निर्माताको ‘दिमाग खराब’, फिल्म प्रदर्शन स्थगित

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ३० गते , विहीबार
हलले गरे निर्माताको ‘दिमाग खराब’, फिल्म प्रदर्शन स्थगित

बिर्तामोड गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्मदिमाग खराबको प्रदर्शन स्थगित गरिएको चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आट्र्सले जनाएको

हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको आट्र्सले एक बिज्ञप्ति मार्फत बताएको विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने दर्शकको अत्यधिक चासो भएको दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा अगाडि भनिएको , ‘पहिलो दोस्रो हप्ता निर्माता हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०/५० प्रतिशत हुन्छ तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रदर्शकलाई ६५ शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ , यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ

जबसम्म विदेशी फिल्म नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने समेत विज्ञप्तिमा उल्लेख

सम्बन्धित समाचार