२०८३ बैशाख ६ गते , आईतबार

आइसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले ओमानसँग खेल्दै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १९ गते , आईतबार
आइसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले ओमानसँग खेल्दै

बिर्तामोड आईसीसी टी२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ   त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजेदेखि हुनेछ

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् नेपालले सेमिफाइनलमा यूएईलाई विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो

यस प्रतियोगितामा नेपाल ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् समूह अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई रनले हराएको थियो आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको

दुई टोलीबिच भएका खेलमा नेपालले तथा ओमानले खेल जितेको तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको टोली पछिल्ला खेलमा अपराजित रहेको नेपालले भने पछिल्ला मध्ये खेलमा जीत दुई खेलमा हार बेहोरेको

सम्बन्धित समाचार