२०८३ आश्विन १७ गते , शनिबार

विश्वकप छनोटका लागि आज नेपालले जित्नै पर्ने दबाब

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १७ गते , शुक्रबार
विश्वकप छनोटका लागि आज नेपालले जित्नै पर्ने दबाब

काठमाण्डौ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।   खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार