२०८३ बैशाख ६ गते , आईतबार

आमासहित तीन बालबालिकाको हत्या

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १० गते , शुक्रबार
आमासहित तीन बालबालिकाको हत्या

सुर्खेत मुगुमा आमासहित तीन बालबालिकाको हत्या भएको छायानाथ रारा नागरपालिका मन्दु गाउँकी २६ बर्षीया श्रीदेवी बोहोरा उनका तीन जना छोराछोरीको हत्या भएको हो

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र  थापाका अनुसार बोहोरा उनका ११ वर्षीय छोरा मनोज बोहोरा, वर्षीया छोरी अप्सरा बोहोरा   वर्षीया छोरा रहर बोहोराको हत्या भएको बताएका हुन्

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित गते बिहान दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए

गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्,’ थापाले भने, ‘आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए तर माइतीबाट गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए कसले किन के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको

सम्बन्धित समाचार