२०८३ बैशाख ५ गते , शनिबार

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १० गते , शुक्रबार
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

एजेन्सी चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको

सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो

उनी चिनियाँ कम्युनिष्ट पार्टीसीसीपीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए

सम्बन्धित समाचार