२०८३ बैशाख ५ गते , शनिबार

उपप्रधानमन्त्री श्रेष्ठको अवस्था स्थीर, आइसीयूमा राखेर उपचार गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २ गते , विहीबार
उपप्रधानमन्त्री श्रेष्ठको अवस्था स्थीर, आइसीयूमा राखेर उपचार गरिँदै

काठमाण्डौ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थास्थिर रहेको उनो स्वास्थ्य अवस्थाबारे बारेपेकिंग युनियन मेडिकल कलेज अस्पतालले शुक्रबार दिउँसोमेडिकल सर्टिफिकेट जारी गर्दै श्रेष्ठको अवस्था स्थीर रहेको जनाएको हो

श्रेष्ठलाईएक्युट मायोकार्डियल इन्फ्र्याक्सन भएको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमास्टेनोसिस पनि देखिएको बताएको श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्नस्टेन्ट राखिएको अस्पतालले बताएको श्रेष्ठलाई अहिले निरन्तर निगरानी उपचारका लागि मेडिकल आईसीयूमा राखिएको उनको अवस्था स्थिर अन्य भाइटल्ससमेत सामान्य रहेको अस्पतालले जनाएको

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति बजे हृदयघात भएको थियो चिनियाँ सरकार पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्

सम्बन्धित समाचार