२०८३ बैशाख ५ गते , शनिबार

गोर्खा टेलरिङले मनाउँदै १०औँ बार्षिकोत्सव सप्ताह

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
गोर्खा टेलरिङले मनाउँदै १०औँ बार्षिकोत्सव सप्ताह

बिर्तामोड युवा व्यवसायी बिरु दर्नालले सञ्चालन गरेको गोर्खा टेलरिङले १०औँ बार्षिकोत्सव सप्ताह मनाइरहेको टेलरिङ व्यवसायमा थप आकर्षण थपेका दर्नालले गोर्खाको १०औँ बार्षिकोत्सव सप्ताह मनाइ रहेका छन्

गोर्खा फाउण्डेशन मार्फत दर्नालले गोर्खा टेलरिङ सञ्चालन गरिरहेका छन् दर्नालले केहि समय अघि गोर्खालाई हिकोला रोडबाट शनिश्चरे रोडहुँदै अतिथी सदन जाने रोडमा स्थानान्तरण गरेका छन् उनले असोज २८ देखि आगामी गतेसम्म बार्षिकोत्सव सप्ताह मनाईने बताएका छन्

स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोँचका साथ व्यवसायलाई थप विशिष्टिकृत गर्दै लगिएको उनले बताए ग्राहकको आवश्यकता अनुसार समय स्थानमा कपडा उपलब्ध गराउन आफु दृढ रहेको उनले सुनाए झापाको कुनैपनि स्थान इलामसम्म ग्राहकको सामान डेलिभरी गरिने उनको भनाई

नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न गोर्खा टेलरिङ लागिरहेको उनले बताए दर्नालका अनुसार गोर्खाले नेपालमा उत्पादन हुने अल्लो खाडीको कपडालाई प्राथमिकताका साथ ब्राण्डिङ गरिरहेकोछ

सम्बन्धित समाचार