२०८३ बैशाख ५ गते , शनिबार

इजरायलमा मृत्यु भएका १० नेपालीको नामावली सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २२ गते , सोमबार
इजरायलमा मृत्यु भएका १० नेपालीको नामावली सार्वजनिक

बिर्तामोड प्यालेस्टिनी आतंकवादी समूह हमासको आक्रमणमा परि इजरायलमा मृत्यु भएका १० जना नेपालीको नाम सार्वजनिक भएको इजरायली राजदुत कान्ता रिजालले उनीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन्

राजदुत रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया कैलालीका आशिष चौधरी, जयपृथ्वी बझाङका गणेशकुमार नेपाली, लेकाम दार्चुलाका दीपेशराज विष्ट, मल्लिकार्जुन डोटीका लोकेन्द्र सिंह धामी, सपही धनुषाका आनन्द साह, मधुवन सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामीखाल डोटीका पदम थापा शारदा सल्यानका प्रवेश भण्डारी रहेका छन्

सम्बन्धित समाचार