२०८३ बैशाख ६ गते , आईतबार

विद्यालय शिक्षा विधेयक संशोधनको बाटो खुल्यो

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २१ गते , आईतबार
विद्यालय शिक्षा विधेयक संशोधनको बाटो खुल्यो

काठमाण्डौ सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको प्रतिनिधिसभा नियमावली अनुसार ७२ घण्टाभित्र सो विधेयकमाथि सांसदहरुले संसदको विधेयक शखामा संशोधन दर्ता गर्न सक्नेछन्

सरकारले गत भदौ २७ गते प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेको थियो विधेयक दर्तापछि शिक्षकहरुले केही प्रावधानहरु संशोधन गर्न माग गर्दै विरोध प्रर्दशन गरेका थिए सरकारले गत असोज गते आन्दोलनरत शिक्षकसँग असोज १२ गते राहत शिक्षकसँग  सम्झौता गरेको थियो सो  सम्झौता अनुसार संसदीय प्रक्रियामार्फत बिधेयकमा परिमार्जन गरी कानुन बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उल्लेख गरेका छन्

सम्बन्धित समाचार