२०८३ बैशाख ६ गते , आईतबार

बर्षाका कारण रोकियो भारत र पाकिस्तानबिचको क्रिकेट

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १६ गते , शनिबार
बर्षाका कारण रोकियो भारत र पाकिस्तानबिचको क्रिकेट

बिर्तामोड । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले  गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

सम्बन्धित समाचार