२०८३ बैशाख ६ गते , आईतबार

मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीरको भीआइपी कक्षमा उपचार हुँदै

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १० गते , आईतबार
मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीरको भीआइपी कक्षमा उपचार हुँदै

बिर्तामोड । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु अस्पताल भर्ना भएका छन्। मन्त्री लिम्बु शनिबार वीर अस्पतालमा भर्ना भएका हुन् ।

उनी मोरङमा डेंगु प्रभावित क्षेत्रमा आएर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए ।

अस्पतालको भीआइपी कक्षमा डा. ध्रुव गैरेको टिमले उनको उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार