२०८३ बैशाख ६ गते , आईतबार

हिमाली माविका विद्यार्थीलाई ब्याग वितरण

sajilo news
परिवेश मिडिया
२०८० असार १२ गते , मंगलबार
हिमाली माविका विद्यार्थीलाई ब्याग वितरण

बिर्तामोड । कनकाई-८ लक्ष्मीपुरको हिमाली माविका विद्यार्थीले ब्याग पाएका छन । महिला एकता समुह काठमाण्डौले ती ब्याग उपलब्ध गराएका हुन ।
समुहले ३५ वटा व्याग उपलव्ध गराएको समुहकी अध्यक्ष मेनुका ओली चिमरीयाले जानकारी दिइन।
विद्यालयमा आज आयोजीत एक कार्यक्रमका वीच समुहकी सदस्य शिखा गणेश र चित्रकला ओलीले शैक्षिक व्याग विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।
विशेष गरेर बालबालिकाको क्षेत्रमा क्रियाशिल उक्त समुहले शैक्षिक र पोषण सामाग्री उपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार