२०८३ बैशाख ६ गते , आईतबार
गर्मीका कारण झापाका विद्यालयमा धमाधम विदा
बिर्तामोड । गर्मी अत्यधिक बढेका कारण झापाका पालिकाले धमाधम विद्यालयमा विदा दिन थालेको छ । कचनकवल, दमक, अर्जुनधारा, मेचीनगर र बिर्तामोडले विद्यालयमा विदा दिन सुचना जारी गरेको हो ।
झापाको मौसम ४० डिग्री हाराहारी पुगेपछि पालिकाहरुले ५ दिनसम्म विद्यालय विदा दिएका छन ।