२०८३ बैशाख ६ गते , आईतबार

प्राथमिक शिक्षकको विज्ञापन खुल्यो

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ९ गते , विहीबार
प्राथमिक शिक्षकको विज्ञापन खुल्यो

काठमाण्डौ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।
आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार बुधबारदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

सम्बन्धित समाचार