२०८३ बैशाख ६ गते , आईतबार

१४ बर्षपछि स्ववियु निर्वाचन आज हुँदै

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ५ गते , आईतबार
१४ बर्षपछि स्ववियु निर्वाचन आज हुँदै

बिर्तामोड त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै ६० आंगिक एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान देखि अपराह्न बजेसम्म मतदान हुनेछ स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आंगिक केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए

विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत त्रिविले अपिल पनि गरेको

 

सम्बन्धित समाचार