२०८३ बैशाख ६ गते , आईतबार

प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १९ गते , शुक्रबार
प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

काठमाण्डौ सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै १७ फागुनमा बोर्डमा आवेदन दिएको हो

कम्पनी अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेछ

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको थियो

सम्बन्धित समाचार