२०८३ बैशाख ६ गते , आईतबार

दुई जना नेपालीको अपहरणपछि भारतमा हत्या

sajilo news
परिवेश मिडिया
२०७९ माघ ८ गते , आईतबार
दुई जना नेपालीको अपहरणपछि भारतमा हत्या

जनकपुर जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको

पक्राउ पर्नेमा किसानकुमार पण्डित मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए उनले नेपालबाट घटनामा संलग्न भएको आशंकामा जना नेपाली नागरिक भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए

१३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं का २१ वर्षका रोहित साह वडा नं। १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो मृतक दुवैजना एकै परिवारका हुन् रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको शुरुमा २० लाख मागेको अपहरणकारीले विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन्

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए

प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने, ‘शंकास्पद व्यक्ति जनालाई नियन्त्रणमा लिएका छौँ। इण्डिया प्रहरीले पनि तीन जना नियन्त्रणमा लिएको छ। प्रहरीको अनुसन्धानबाट आज बिहान बजे दुई वटा शव ल्याइएको खबर आएको थियो शव आफ्नो बच्चाहरुको भएको भनिसक्नुभएको अवस्था दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौं

उनले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताए भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरि नसकेको उनले बताए  

 

सम्बन्धित समाचार