२०८३ बैशाख ५ गते , शनिबार

माधव नेपाल अस्पताल भर्ना

sajilo news
परिवेश मिडिया
२०७९ पौष ५ गते , मंगलबार
माधव नेपाल अस्पताल भर्ना

काठमाण्डौ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्

अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो छातीमा सामान्य सङ्क्रमण देखिएकोले आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो

उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सक टोली संलग्न रहेको उनको नीजि सचिवालयले जनाएको

सङ्क्रमण थप फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको जनाइएको

सम्बन्धित समाचार