२०८३ बैशाख ५ गते , शनिबार

इलामबासीले सुपरमाइको आइपीओ मंसिर २१ देखि पुस ६ सम्म भर्न पाउने

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १५ गते , विहीबार
इलामबासीले सुपरमाइको आइपीओ मंसिर २१ देखि पुस ६ सम्म भर्न पाउने

बिर्तामोड सुपरमाई हाइड्रोपावर लिमिटेडले २१ मंसिरदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन -आईपीओ_ बिक्री खुला गर्ने भएको

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने करोड रुपैयाँ बराबरको लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो

यस्तै जारी पूँजीको १० प्रतिशले हुन आउने लाख कित्ता सेयर सर्वसाधाणका लागि छुट्याएको सार्वजनिक निष्कासन गर्ने लाख कित्ताको १० प्रतिशतले हुने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने लाख कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका बरबोटे इलाम नगरपालिका सुम्बेक तथा माइजोगमाई गाउँपालिका सोयाङंका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको बाँकी ६० प्रतिशत अर्थात लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनाीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख

आयोजना प्रभावित वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओमा पुससम्म आवेदन दिन सकिनेछ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २१ पुससम्म थप हुने आह्वानपत्रमा उल्लेख कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ

सम्बन्धित समाचार