२०८३ बैशाख ६ गते , आईतबार

फरार अभियुक्त १२ बर्षपछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १२ गते , सोमबार
फरार अभियुक्त १२ बर्षपछि पक्राउ

बिर्तामोड प्रहरीले १२ बर्षपछि डाका जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको कनकाई बस्ने ७७ बर्षीय धनपति ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो

ढुङ्गानालाई २०६७ साल पुष १३ गते डाका जबरजस्ती करणी अभियोगमा बर्ष कैद ७५ हजार रुपैँया जरिवाना हुने अदालतले फैसला गरेपनि उनी फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको फरार ढुङ्गानालाई सोमबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए

सम्बन्धित समाचार