२०८३ बैशाख ५ गते , शनिबार

धौलागिरी पारिजातको कारोबारमा ४७ प्रतिशत वृद्धि

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २५ गते , शुक्रबार
धौलागिरी पारिजातको कारोबारमा ४७ प्रतिशत वृद्धि

बिर्तामोड झापाको बिर्तामोड भद्रपुर रोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाको कारोबार ४७.१८ प्रतिशत वृद्धि भएको बजारमा रहेको तरलता अभावको असरका बिच संस्थाले कारोबार रकम बढाएको हो
आर्थिक बर्ष ०७७/७८ मा ५३ करोड १९ लाख ७१ हजार ८६८ रुपैँया कारोबार गरेको सहकारीले गत आवमा ७८ करोड २९ लाख ५८ हजार १०७ रुपैँयाको कारोबार गरेको संस्थाले जनाएको सहकारीले शुक्रबार बिर्तामोडमा आयोजना गरेको १५औँ बार्षिक साधारण सभाको माइन्युट प्रमाणिकरण कार्यक्रममा वितरित बार्षिक प्रतिवेदनमा एक बर्षको अवधिमा २५ करोड लाख ८६ हजार २३९ रुपैँया कारोबार रकम बढाएको उल्लेख सो रकम अघिल्लो आवभन्दा ४७.१८ प्रतिशतले बढी हो सहकारीका अध्यक्ष कृष्ण पौडेलले आगामी चालु आवमा सो रकम बढाएर अर्ब पुर्याउने लक्ष्य लिएको बताए


सो कारोबारबाट सहकारीले ७२ लाख ८४ हजार ३६५ रुपैँया मुनाफा आर्जन गरेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख संस्थाको जगेडा तथा अन्य कोषमा करोड ३२ लाख १५ हजार ९११ रुपैँया पुगेको
गत आवको अन्त्यमा संस्थामा हजार ५५० जना पुरुष हजार १५९ जना महिला शेयर सदस्य रहेको बताइएको उक्त सदस्यहरुबाट करोड ७४ लाख ७९ हजार सय रुपैँया शेयर पूँजी जम्मा भएको
सहकारीले अनिवार्य, बाल, क्रमिक, धौलागिरी विशेष, साधारण, सन्ध्याकालिन, तथा बर्षे नियमित एकमुष्ट बचत योजना कार्यान्वयनमा ल्याएको
संस्थाले कात्तिक १५ गतेदेखि इकाइगत साधारणसभा शुरु गरेर शुक्रबार माइन्युट प्रमाणिकरण गरेको हो धौलागिरी पारिजातले मिलडाँडा, गोलधाप, सिस्ने, वुधबारे, जयपुर, ज्ञानेचोक, पुहाँतुबारी लक्ष्मीपुर सेवा कार्यालयबाट सेवा दिइरहेको बिर्तामोड गोलधापमा सहकारीको आफ्नै भवन रहेको भने जयपुर लक्ष्मीपुरमा भवन निर्माणका लागि सहकारीले जग्गा खरिद गरेको सहकारीले बचत तथा ऋण, सुपथ मुल्यको कृषि सहकारी पसल सहकारी पसल सञ्चालन गर्दै आएको संस्थामा हाल करोड २७ लाख २२ हजार ९९२ रुपैँया बराबरको स्थीर सम्पति रहेको
सहकारीले सदस्यको मृत्यु भएमा काजकिरीया खर्च, घातक रोग उपचार खर्च, दुर्घटना उपचार खर्च, सुत्केरी पोषिलो आहार खर्च लगायत सुविधा दिँदै आएको
कार्यक्रममा उत्कृष्ट ब्यवस्थापकको रुपमा गोल्धाप सेवाकेन्द्रका ब्यवस्थापक शर्मिला सिग्देललाई नगद १२ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो त्यस्तै उत्कृष्ट बजार प्रतिनिधिको रुपमा बिर्तामोडबाट चन्द्रकला भट्टराई, बिमलाकुमारी अधिकारी, सुनिता राजवंशी सिस्ने सेवाकेन्द्रकी जानुका प्रसाईं भण्डारीलाई जनही हजार नगद सम्मान पत्रले सम्मान गरिएको संस्थाका ब्यवस्थापन कर्मचारी सबिता ओलीले जानकारी दिइन
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्लीराम दाहाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड प्रमुख बिबेक डाँगी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, शिक्षा साकोसका अध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना राखेका थिए
संस्थाका सदस्य ज्ञानेन्द्र अधिकारीले सम्मान गरेको कार्यक्रम सचिव किशोर भट्टराईले संचालन गरेका थिए

सम्बन्धित समाचार