२०८३ बैशाख ६ गते , आईतबार

ताप्लेजुङमा आइएमई लुट्नेमध्ये एकजना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १७ गते , सोमबार
ताप्लेजुङमा आइएमई लुट्नेमध्ये एकजना पक्राउ

बिर्तामोड सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको आइएमई काउन्टरमा लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् प्रदेश नम्बर का डीआइजी सुदिप गिरीले लुटपाटमा संलग्नमध्ये एक जना पक्राउ परेको पुष्टी गरेका छन्

सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमई काउन्टरबाट नगद गरगहना लुटिएको थियो नगद गरगहना गरी करिब करोड मूल्य बराबरको लुटपाट भएको दावी गरिएको थियो यद्यपि प्रहरीले पक्राउ परेका एक जनासँग लाख नगद ठुलो परिमाणको सुन बरामद गरेको

प्रहरीले पक्राउ परेका व्यक्तिको जानकारी उपलब्ध गराएको छैन प्रहरीका अनुसार लुटपाट भएकोमध्ये करिब ६५ प्रतिशत बरामद गरिएको बताएको

चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५० हजार नगद ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको आइएमई सञ्चालकले करिब करोड मूल्य बराबरको सुन नगद लुटिएको दावी गरेपनि प्रहरीले भने त्यति ठुलो परिमाणको नगद सुन लुटपाट नभएको बताएको

आइएमई सेन्टरमा कसैले सुन जाकटी राखेको उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद सुन लुटपाट गरिएको थियो

सम्बन्धित समाचार