२०८३ बैशाख ६ गते , आईतबार

बेलायती महारानी एलिजाबेथको निधन

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २४ गते , शुक्रबार
बेलायती महारानी एलिजाबेथको निधन

काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।
उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।
बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

सम्बन्धित समाचार