२०८३ बैशाख ६ गते , आईतबार

चीनले नेपाललाई १५अर्ब बढी सहयोग गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २६ गते , विहीबार
चीनले नेपाललाई १५अर्ब बढी सहयोग गर्ने

काठमाण्डौ तीन दिने चीन भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्

भेटवार्ता सौहार्दपूर्ण फलदायी भएको बताइएको दुई मन्त्रीले नेपालचीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको

साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन्

सम्बन्धित समाचार