२०८३ बैशाख ६ गते , आईतबार

इलामलाई २ सहित १३३ सेट डायलाइसिस मेसिन वितरण

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १७ गते , मंगलबार
इलामलाई २ सहित १३३ सेट डायलाइसिस मेसिन वितरण

बिर्तामोड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पतालसहित देशका विभिन्न स्थानमा रहेका २२ वटा अस्पतालमा १३३ सेट डायलाइसिस मेसिन वितरण गरेको स्वास्थ्य सेवा विभागल आवश्यकताका आधारमा मेसिन वितरण गरिएको जनाएको हो

नेपालमा बार्षिक तीन हजारभन्दा बढीको मिर्गौला फेल हुने अनुमान गरिएको तीमध्ये धेरैले डायलाइसिस तथा मिर्गौला प्रत्यारोपण गर्न नपाउँदा उपचारबाट बञ्चित हुनुका साथै मृत्यु समेत हुने गरेको डायलाइसिसका लागि लामो लाइन हुँदा कतिपय बिरामीले हप्तामा तीन पटक गर्नुपर्ने डायलाइसिस दुई पटक मात्र गर्नुपर्ने अवस्था

मन्त्रालयले बिरामीको समस्यालाई पहिचान गर्दै धेरैभन्दा धेरै बिरामीले सहज रुपमा सेवा लिन सकून भन्दै डायलाइसिस मेसिन थप गरेको जनाएको

कहाँ कहाँ वितरण भयो डायलाइसिस?

व्यवस्थापन महाशाखाका अनुसार इलाम अस्पताललाई सेट, कोशी अस्पताल, विराटननगरलाई सेट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १० सेट, जनकपुर प्रादेशिक अस्पताललाई सेट, गजेन्द्र नारायण निधि सगरमाथा अस्पताल राजविराजलाई सेट, नारायणी अस्पताल वीरगञ्जलाई सेट उपलब्ध गराइएको

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १० सेट, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंलाई सेट, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई सेट, भरतपुर अस्पताल चितवनलाई सेटत्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई सेट, नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई सेट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई २० सेट मेसिन वितरण गरिएको

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई सेट, भेरी अस्पताल नेपालगञ्जलाई सेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई १० सेट, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङलाई सेट, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतलाई सेट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सेट, सेती प्रादेशिक अस्पताल कैलाली धनगढीलाई सेट, डडेल्धुरा अस्पताल डडेल्धुरालाई सेट गर्हौ प्राथमिक अस्पताल वालिङ्ग स्याङ्गजालई सेट गरी १३३ सेट डायलाइसिस मेसिन वितरण गरिएको महाशाखाले जनाएको

सम्बन्धित समाचार