२०८३ बैशाख ५ गते , शनिबार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

sajilo news
परिवेश मिडिया
२०७९ असार ६ गते , सोमबार
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९  डिजेलमट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैँया पुगेको

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १९९ रुपैँया तथा डिजेल मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ १९ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १८५ हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर हजार ६४५ कायम गरिएको जनाएको निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको

सम्बन्धित समाचार