२०८३ बैशाख ६ गते , आईतबार

प्रदेश १ मा बढ्यो सवारी कर, १२६ देखि १६० सीसीसम्मको भने घट्यो

sajilo news
परिवेश मिडिया
२०७९ असार ३ गते , शुक्रबार
प्रदेश १ मा बढ्यो सवारी कर, १२६ देखि १६० सीसीसम्मको भने घट्यो

विराटनगर प्रदेश सरकारले सवारी कर बढाएको आगामी आर्थिक वर्षको बजेटले सवारी कर बढाएको हो

प्रदेश सरकारले १२५ सीसीको मोटरसाइकलमा एक सय रुपैयाँ कर बढाउन प्रस्ताव गरेको यसअघि १२५ सीसीको मोटरसाइकलको वार्षीक कर दुई हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो अब हजार रुपैयाँ तिर्नु पर्ने

१२६ देखि १६० सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा पाँच सय शुल्क घटाउन प्रस्ताव गरेको प्रदेश सरकारले १६१ देखि २५० सिसीसम्मको मोटरसाइकलमा एक हजार रुपैयाँ बढाउन प्रस्ताव गरेको

यसअघि १२६ देखि २५० सीसीसम्मको मोटरसाइकलको वार्षिक कर हजार ५०० निर्धारण गरिएको थियो नयाँ व्यवस्था अनुसार अब १२६ देखि १६० सीसीसम्मको मोटरसाइकल तथा स्कुटरमा हजार १६१ देखि २५० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर हजार ५०० रुपैयाँ तोकिएको

सरकारले २५१ देखि ४०० सिसिसम्मका मोटरसाइकलमा एक हजार रुपैँया बढाएर १० हजार रुपैयाँ बनाएको ४०० सीसी भन्दामाथिको मोटरसाइकलको कर एक हजार पाँच सय रुपैँया बढाएर १८ हजार रुपैयाँ कायम गरिएको

प्रदेश सरकारले बजेट मार्फत साना चार पांग्रे सवारी साधनको कर पनि बढाएको हजार सीसीसम्मको कार, जीप, भ्यान माइक्रोबसको कर एक हजार एक सय बढाएर २२ हजार ५०० बनाइएको अटो रिक्सा, टेप्पो, ट्याक्टर, पावर टिलर, डोजर, एक्साभेटर, लोडर रोलरलगायत सवारीको वार्षिक करमा पाँच सयदेखि तीन हजारसम्म बढेको

प्रदेश को बजेटले एकै पटक पाँच वर्षको सवारी कर तिरेको अवस्थामा दश प्रतिशत छुट दिने व्यवस्था गरेको आगामी आर्थिक वर्षमा एकै पटक पाँच वर्षको सवारी कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने नीति बनाएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव सुमन दाहालले बताए प्रदेशको आम्दानी वृद्धि गर्न सर्वसाधरणलाई पनि सहजता प्रदान गर्न नयाँ व्यवस्था गरिएको उनको भनाइ

आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको सरकारले आन्तरिक आम्दानी चार अर्ब ९८ करोड हुने अनुमान गरेको

 

सम्बन्धित समाचार