२०८३ बैशाख ६ गते , आईतबार

झापामा ५५६ सवारी दुर्घटना, राजश्व तीन करोड बढी संकलन

sajilo news
परिवेश मिडिया
२०७९ असार ३ गते , शुक्रबार
झापामा ५५६ सवारी दुर्घटना, राजश्व तीन करोड बढी संकलन

बिर्तामोड चालु आर्थिक बर्षको एघार महिनाको अवधिमा झापामा सय ५६ वटा दुर्घटना भएका छन् उक्त दुर्घटनामा सय २६ वटा सवारी साधन संलग्न रहेका छन् सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल परेका छन् यो अवधिमा सय पाँचवटा मोटरसाइकल दुर्घटनामा परेका हुन्

ती दुर्घटनामा परि एक सय सात जना मानिसले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको मृत्यु हुनेमा सबैभन्दा बढी ८८ जना पुरुष, १४ जना महिला पाँच जना बालबालिका रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए दुर्घटनाबाट ४३ जना मानिस सामान्य २२९ जना सख्त घाइते भएको उनले बताए

राजश्व रकम करोड बढी

कार्यालयले चालु आवको यो अवधिमा करोड लाख पाँच हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको कार्यालयले ४२ हजार सय वटा सवारी साधन कारबाहीबाट उक्त रकम संकलन गरेको कार्यालयका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले जानकारी दिए

सबैभन्दा बढी राजश्व मोटरसाइकल कारबाहीबाट संकलन भएको यो अवधिमा मोटरसाइकल कारबाहीबाट करोड १२ लाख ५१ हजार रुपैँया राजश्व संकलन भएको उनले जानकारी दिए

 

 

सम्बन्धित समाचार