२०८३ आश्विन १८ गते , आईतबार

आज प्रदेश १ सहित विभिन्न स्थानमा बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २१ गते , शनिबार
आज प्रदेश १ सहित विभिन्न स्थानमा बर्षाको सम्भावना

काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । शनिबार प्रदेश १ सहित मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा आज मेघ गर्जन र चट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार