२०८३ आश्विन १८ गते , आईतबार

ओलीको आरोपको खण्डन गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २६ गते , सोमबार
ओलीको आरोपको खण्डन गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाण्डौ । नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत काँग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।

त्यसको काउन्टरमा काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

सम्बन्धित समाचार