२०८३ बैशाख ५ गते , शनिबार

डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा पाँच रुपैँया वृद्धि

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३ गते , विहीबार
डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा पाँच रुपैँया वृद्धि

काठमाडौं नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल, मट्टीतेल पेट्रोलको मूल्य प्रतिलिटर रुपैयाँ बढाएको हो

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल डिजेलको १३८ रुपैयाँ पर्छ । हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको प्रतिलिटर १५१ रुपैयाँ पुगेको भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको यससँगै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको

खाना पकाउने एलपी ग्यासको मूख्य भने बढेको छैन यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी

उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा यस्तै हवाई इन्धनमा पनि नाफा

मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा अर्ब ३० करोडबाट घटेर अर्ब ४४ करोडमा पुग्ने निगमको दाबी

सम्बन्धित समाचार