२०८३ बैशाख ६ गते , आईतबार

आकाशियो सुन, तोलाको १ लाख नजिक

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २० गते , शुक्रबार
आकाशियो सुन, तोलाको १ लाख नजिक

बिर्तामोड । सुनको मुल्यमा तीव्र वृद्धि भएको छ । शुक्रबार सुन तोलामा नौ सय रूपैयाँ बढेको हो।
आज सुन तोलाको ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यो बिहीबारको तुलनामा नौ सय रूपैयाँ बढी हो।  बिहीबार सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। 
त्यसैगरी, आज चाँदी १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

सम्बन्धित समाचार