२०८३ बैशाख ५ गते , शनिबार

मेची अस्पताल भद्रपुरमा पहिलो पटक जोर्नीको सफल प्रत्यारोपण

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १८ गते , बुधबार
मेची अस्पताल भद्रपुरमा पहिलो पटक जोर्नीको सफल प्रत्यारोपण

बिर्तामोड झापाको मेची  अञ्चल अस्पतालमा पहिलो पटक जोर्नीको सफल प्रत्यारोपण (हिप आर्थोप्लाष्टि) भएको अस्पतालले हल्दिबारी का ५५ बर्षीय सुरेन मेचेको दाहिने कम्मरको जोर्नीको सफल प्रत्यारोपण गरेको हो

फागुन गते  मोटरसाइकल दुर्घटनामा परेर मेचेको जोर्नी भाँचिएको थियो

अस्पतालका अर्थोपेडिक डाक्टर विजय भुजेल, अर्थोपेडिक डाक्टरहरु प्रकाश कुमार श्रेष्ठ डाक्टर रमेश श्रेष्ठ, एनेस्थेसिया डाक्टर प्राण श्रेष्ठको टोलीले शल्यक्रिया गरेका थिए

सम्बन्धित समाचार