२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा हात्ती पाइले विरुद्धको औषधी फागुन २८ देखि खुवाइने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १७ गते , मंगलबार
बिर्तामोडमा हात्ती पाइले विरुद्धको औषधी फागुन २८ देखि खुवाइने

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकामा आगामी फागुन २८ गतेदेखि हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने भएको अभियानको रुपमा सञ्चालन गरिने कार्यक्रममा एक लाख १० हजार ३५५ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको

हात्ती पाइले रोग विरुद्धको औषधी सेवनसम्बन्धि नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको थियो कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले यस अभियानको तयारी, औषधी खाँदा खुवाउँदा ध्यानदिनु पर्ने कुराका साथै अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए

उहाँले बिर्तामोडमा भाडामा बस्नेहरुको संख्या उल्लेख्य रहेको सबैलाई औषधी खान प्रेरित गरिने बताइएको अभियान सञ्चालनका लागि बिर्तामोडमा सय ५५ जना स्वास्थ्यकर्मी सय ७५ जना स्वयम्सेवक गरि सय ३० जना खटाइने भएको यसको लागि उनीहरुलाई तालिम दिने काम भईरहेको

हात्तीपाइले रोग विरुद्वको औषधी वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती, दिनसम्मको सुत्केरी बाहेकले सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी वाइ नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने

गएको वर्ष यस अभियानमा बिर्तामोडले ८७ प्रतिशत स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगती हासिल गरेको थियो  

सम्बन्धित समाचार