२०८३ बैशाख ६ गते , आईतबार

आगामी शैक्षिक सत्र जेठदेखि शुरु हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
आगामी शैक्षिक सत्र जेठदेखि शुरु हुने

काठमाण्डौ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने वैशाखमा परीक्षा सञ्चालन हुनेछ वैशाखमै नतिजा प्रकाशन नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने

सम्बन्धित समाचार