२०८३ बैशाख ५ गते , शनिबार

नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन अफर’

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन अफर’


काठमाण्डौ फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा नेपाल टेलिकमलेभ्यालेन्टाइन डेअफर ल्याएको यो अवसरमा टेलिकमले ग्राहकका लागि अनलिमिटेड डाटा अनलिमिटेड भ्वाइस अफर ल्याएको हो  

यो अफर आज दिनभर उपलब्ध हुनेछ जसअन्तर्गत  ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डेटा २४ घण्टा कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवाडे कम्बो अफरउपलब्ध हुने

यो सेवा *१४१५*११डायल गरी वानेपाल टेलिकम एपप्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको

सोही अवसरमा फागुन गते एमपोसबाट गरिने २०० रुपैयाँदेखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसका रुपमा निःशुल्क उपलब्ध हुनेछ  

 

सम्बन्धित समाचार