२०८३ बैशाख ६ गते , आईतबार

यूनियनको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले वृद्धि

sajilo news
परिवेश मिडिया
२०७८ माघ २९ गते , शनिबार
यूनियनको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले वृद्धि


काठमाडौं यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो गत वर्षको यहि अवधिमा तीन अर्ब २० करोड रुपैयाँ थियो

कम्पनीको मुनाफामा ११.५६ प्रतिशतले सुधार भएको कम्पनीले महिनाको अवधिमा करोड ०८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको   गत वर्षको यहि अवधिमा करोड ३५ लाख रुपैयाँ थियो बीमा शुल्कमा आएको सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि ५८ प्रतिशतले सुधार भएको कम्पनीको जीवन बीमा कोषमा अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको

केहि ठुला अभिकर्ताले सरेण्डर गराउदा यस वर्ष बीमा कम्पनीको दाबी भुक्तानी ५७.७३ प्रतिशतले बढेको कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँको दाबी भुक्तानी गरेको गत वर्षको यहि अवधिमा ८९ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो

यूनियनका अभिकर्ताले यस वर्ष ६४ करोड ८८ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् गत वर्षको यहि अवधिमा ६२ करोड १८ लाख रुपैयाँ पाएका थिए प्रतिशेयर आम्दानी रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी अर्ब १५ करोड रहेको जगेडा कोषमा एक अर्ब १६ करोड रुपैयाँ रहेको

सम्बन्धित समाचार