२०८३ बैशाख ५ गते , शनिबार

एसईई परीक्षा वैशाख ९ देखि, तालिका भोलि सार्वजनिक हुने

,

sajilo news
परिवेश मिडिया
२०७८ माघ २६ गते , बुधबार
एसईई परीक्षा वैशाख ९ देखि, तालिका भोलि सार्वजनिक हुने

काठमाडौं माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख गतेदेखि हुने भएको बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए

उनले भनेहामीले वैशाखभित्र गर्ने भनेकै थियौं तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको

 

सम्बन्धित समाचार