२०८३ बैशाख ५ गते , शनिबार

बालबालिकाका लागि २३ लाख ४० हजार मोडर्ना खोप आउँदै

sajilo news
परिवेश मिडिया
२०७८ माघ १७ गते , सोमबार
बालबालिकाका लागि  २३ लाख ४० हजार मोडर्ना खोप आउँदै

काठमाण्डौ नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो

मन्त्रालयका अनुसार सोमबार साँझ साढे बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले जानकारी दिए उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी दिएको

सम्बन्धित समाचार